प्रहरी कर्मचारी तथा न्यायिक हिरासतमा रहेका थुनुवाहरुको नि:शुल्क स्वास्थ्य परिक्षण
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना तथा छाँया अस्पताल प्रा.लि.को समन्वयमा अर्घाखाँची जिल्लामा कार्यरत प्रहरी कर्मचारी तथा न्यायिक हिरासतमा रहेका थुनुवाहरुको नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न ।

