एसपी नरेश सुवेदीद्वारा “Traffic Police of the Month” घोषित र विशेष कदरपत्र प्रदान
एसपी नरेश सुवेदीले साउन महिनाको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै प्रहरी हवल्दार पदम बहादुर पचभैया थापालाई “Traffic Police of the Month” र प्रहरी हवल्दार उमेश सहनीलाई विशेष कदरपत्र तथा नगद पुरस्कारसहित सम्मानित गर्नुभएको छ ।
सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र व्यावसायिक कार्यसम्पादनमा देखाएको उच्च पेसावरताको कदर गर्दै उहाँहरूलाई यो सम्मान प्रदान गरिएको हो।

