प्रहरी सहायक हवल्दार सचिना राई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
प्रहरी वृत्त बानेश्वरका डिएसपी राजकुमार सिंहले विभागीय मूल्य, मान्यता, र आदेश निर्देशनको पालना गरी उच्च मनोबलका साथ काम गर्ने सृजना राईलाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित गरी पुरस्कृत गर्नुभएको छ।
यस कार्यले प्रहरी संगठनमा कार्यरत अन्य प्रहरी कर्मचारीहरूलाई पनि आफ्नो जिम्मेवारी इमानदार र उत्कृष्ट ढंगले पुरा गर्ने उत्प्रेरणा जगाउँछ।