भ्याली एआईजी राठौर र वुढानीलकण्ठका नगर प्रमुख अधिकारी बीच सीसीटीभी क्यामेरा जडान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर
वुढानीलकण्ठ नगरपालिका एरियामा CCTV क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु हुदैं काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख एआईजी सुशील सिंह राठौर र वुढानीलकण्ठ नगरपालिका काठमाडौंका नगर प्रमुख मिठाराम अधिकारी

