बाढीपछि लेदोमा डुबेको धादिङको बैरेनी बजार ।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण बैरेनीका घरमा क्षति पुगेको छ । पृथ्वी राजमार्गमा अझै पनि लेदो छ । एक्साभेटर प्रयोग गरेर लेदो हटाउने काम जारी छ । बैरेनी बजार क्षेत्रमा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ

