राष्ट्र र नागरिकको सुरक्षामा खटिँदा देशले गुमाएको एक वीर योद्धाको अन्तिम बिदाइ
कर्तव्य पालनाको सिलसिलामा रसुवा भोटेकोशीमा आएको बाढीमा परि मृत्यु भएका प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत असई राम हरि खड्कालाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै आईजीपी दान बहादुर कार्की, भ्याली एआईजी सुशील सिंह राठौर, प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीहरु ।
कर्तव्य पथमा आफ्नो ज्यानको आहुति दिने अमर प्रहरी रामहरि खड्काको यो बलिदानलाई देश र नेपाल प्रहरी संगठनले सधैँ स्मरण गरिरहनेछ ।
राष्ट्र र नागरिकको सुरक्षामा खटिँदा देशले गुमाएको एक वीर योद्धाको अन्तिम बिदाइ

