सुरुङमा सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले भेटिएनन् कोही ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंक गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।
सुरुङमा सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले भेटिएनन् कोही ।