नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनमा खटिएका एआईजी सहितको टोलीद्वारा कर्णाली प्रदेश ट्राफिक कार्यालयको निरीक्षण
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३” अन्तर्गत अन्तर प्रहरी कार्यालय कार्य दक्षता केन्द्रीय मूल्याङ्कन समितिका प्रमुख एआईजी शिद्धी विक्रम शाह सहितको टोलीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतको निरीक्षण सम्पन्न भएको छ ।
निरीक्षण भ्रमणका क्रममा निरीक्षण टोलीले कार्यालयको प्रस्तुतिकरण, मेस, व्यारेक, पेरिमिटर लगायत सम्पूर्ण शाखाहरू निरीक्षण तथा अवलोकनका साथै सम्पूर्ण ट्राफिक प्रहरीहरूलाई निर्देशन समेत दिनुभएको छ ।
See

