एसएसपी दीप शमशेर ज.ब. रा. खोज तथा उद्धार र शव-व्यवस्थापन टोली सहित रसुवा जिल्लाको टिम्मूरेमा ।
नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीप शमशेर ज.ब.रा. को नेतृत्वमा नेपाल प्रहरीको विशेष टोली रसुवा जिल्लाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र शव-व्यवस्थापन कार्यमा सक्रिय रूपमा परिचालन भएको छ ।

