हेम्जास्थित यम्दीको भीरबाट लडेकी महिलाको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले सफलतापूर्वक उद्धार
कास्कीको पोखरा २५ हेम्जामा यम्दी नदीको भीरबाट लडेको महिलाको उद्धार गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली । हेम्जाकै बुद्धचोक बस्ने २२ वर्षीय देवी सुनारलाई उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पताल कास्की लगेको ।

