एआईजी राजन अधिकारीद्वारा बडादशैं, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान
राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी राजन अधिकारीले नेपालीहरूको महान् चाड बडादशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व, २०८३ को सुखद् उपलक्ष्यमा प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत, जवान तथा प्रशिक्षार्थीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।

