बाँके जिल्लाका प्रमुख एसपी अङ्गुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’ द्वारा सम्मान
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीलाई जिल्लामा शान्ति सुरक्षा कायम गर्न पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै गृहमन्त्री सुदन गुरुङले यस वर्षको पूर्ण शान्ति पुरस्कार प्रदान गर्नुभएको छ।
यो सम्मानले एसपी जिसीको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्नुका साथै समग्र नेपाल प्रहरी सङ्गठनको गौरव बढाएको छ।
एसपी जिसीलाई हार्दिक बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना!

