बेलौरी:लागुऔषध दुर्व्यसनविरुद्ध धनगढीकाे न्यू एरा बाेर्डिङ स्कुलका विद्यार्थीहरूले सचेतना र्याली निकालेका छन् ।

ससाना बालबालिकाहरू नै लागुऔषधकाे कुलतमा फस्न थालेकाे भन्दै यसविरुद्ध सचेतना र्याली निकालिएकाे उनीहरूले बताएका छन् ।

लागुऔषध दुर्व्यसनविरुद्ध न्यू एराका विद्यार्थीले निकाले सचेतना र्याली

विद्यार्थीहरूले कुलतविरुद्ध नारा लेखिएका प्लेकार्ड बाेकेका थिए । पछिल्लाे समय धनगढीमा लागुऔषध दुर्व्यसनीकाे संख्या बढ्दै गएकाे छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


