एसपी रुपेश खड्काले धनुषा प्रहरी प्रमुखको जिम्मेवारी पाए : सफलताको शुभकामना सर
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारीमा एसपी रुपेश खड्कालाई खटाएको छ। धनुषाका तत्कालीन प्रहरी प्रमुख अमेन्द्र बहादुर सिंह एसएसपी पदमा बढुवा भएपछि रिक्त रहेको जिम्मेवारीमा एसपी खड्कालाई पठाइएको हो।
प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार खड्काले अब जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्व सम्हाल्नेछन्।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


