काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पदभार ग्रहण गर्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयवाट नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक सचिवालय, उजुरी छानबिन महाशाखा नक्सालमा , सरुवा(काज) भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यूलाई वहाँको व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जिवनमा सफलताको शुभकामना दिनु भई मायाको चिनो प्रदान गरी एक समारोहका बिच फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्याक्रमा कार्यरत प्रहरी अधिकृतहरुका साथै अन्य प्रहरी कर्मचारीहरूको सहभागितामा रहेको थियो ।

यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


