एसएसपी तुल बहादुर कार्कीले सम्हाले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी
केही दिनअघि मात्र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट सरुवा भएका एसएसपी तुल बहादुर कार्कीले आज ललितपुर परिसर पुगेर आफ्नो जिम्मेवारी सम्हालेका छन्।


Sign in to your account