पशुपतिनाथ परिसरमै भारतिय चोरको बिगबिगि: घाँटीबाटै सुनको सिक्री लु टेर भाग्थे प्रहरिले ५ जना भारतीय महिला रंगेहात पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौले पशुपतिनाथ मन्दिर परिसरभित्र दर्शन गर्न आएका श्रद्धालुहरूको घाँटीमा लगाइएको सुनको सिक्री लुटपाट गर्दै आएको ५ जना भारतिय महिलाको समूहलाई चोरिको सिक्री सहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अन्जु चमार, रुपसना चमार, आरति चमार, रिंकु चमार र नन्दनी चमार रहेका छन्।

