गृहमन्त्री सुधन गुरुङले कालभैरवको दर्शन गरे
गृहमन्त्री सुधन गुरुङले आज साँझ सवा आठ बजे हनुमानढोका दरबार क्षेत्र पुगेर कालभैरव दर्शन साथै प्रसाद ग्रहण गरेका हुन् । सम्पति विवरणको विषयमा गृहमन्त्री पद बाट राजीनामा दिए पश्चात हिजो पुन नियुक्ति भएका गुरुङले दरबार हत्याकाण्ड लगायत विभिन्न फाइलहरू खोल्ने निर्णय समेत गरेका छन् ।

