एसएसपी दिलिप घिमिरेद्वारा नयाँलाई स्वागत तथा पुरानालाई विदाई कार्यक्रम
एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयमा सरुवा भइ आउनु भएका प्रहरी निरीक्षकहरूलाई स्वागत तथा सरुवा भइ अन्यत्र कार्यालयमा जानु हुने प्रहरी निरीक्षकहरूलाई बिदाइ तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ । Dilip Ghimire
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


