आईजीपी दान कार्कीद्वारा एसएसपी, डिएसपी लगायत प्रहरीलाई प्रशंसापत्र प्रदान
प्रहरी वृत्त नयाँ बानेश्वरको नवनिर्मित भवनको समुद्घाटन गर्दै आईजीपी कार्कीले भवन निर्माणमा विशेष योगदान दिएका एसएसपी रमेश थापा, डिएसपी हरि खतिवडा, डिएसपी राजकुमार सिंह लगायतक प्रहरी अधिकारी तथा महानु भावहरूलाई प्रशंसापत्र र सम्मान प्रदान गर्नुभएको हो ।
जेनजी आन्दोलनको क्रममा जलाइएको बानेश्वर प्रहरी वृत्तको भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितीले पुनर्स्थापना गरि आज हस्तान्तरण गरेको छ ।

