काभ्रे प्रहरीद्वारा “लागू औषध विरुद्धको अभियान शुभारम्भ कार्यक्रम सम्पन्न
“लागू औषधको चुनौती चिनौं,सामाजिक समाधानको बाटो खोजौं” नाराका साथ लागू पदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६, २०२६ सप्ताहव्यापी कार्यक्रम (मिति २०८३ असार ६ गतेदेखि असार १२ गतेसम्म) को सम्बन्धमा सार्वजनिक सवारीसाधनका चालकहरुको ला.पा.से परीक्षण कार्यक्रमका साथ साप्ताहव्यापी कार्यक्रमको आयोजना गरी शुभारम्भ भयो ।

