आईजीपी दान कार्कीले चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन स्थल निरीक्षण ।
साथमा नेपाल प्रहरी कार्य विभागका प्रमुख एआईजी उमा चतुर्वेदी तथा बागमती प्रदेशका डीआइजी लगायत सुरक्षाकर्मीहरको बाक्लो उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको छ

