इन्सपेक्टर विवेक घिमिरेद्वारा उत्कृष्ट प्रहरी कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कृत
इलाका प्रहरी कार्यालय जिरी तथा मातहतमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय जिरीका प्रमुख प्रहरी निरीक्षक विवेक घिमिरेले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी पुरस्कार गर्दै विभागीय निती निर्देशन अनुरुप उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन तथा पुस्कृत गरीने हुँदा उपस्थित सम्पुर्ण कर्मचारीहरुलाई उच्च अनुशासन तथा विभागिय निति निर्देशन अनुरुप आफ्नो पदिय जिम्मेवारीको उच्चतम सदुपयोग गर्दै उत्कृष्ट कार्य गर्न आवश्यक निर्देशन समेत दिनु भयो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


