एसपी केशव भट्टराईद्वारा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह सुशोभन
प्राविधिक प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नति हुनु भएका प्राविधिक प्रहरी वरिष्ठ हवल्दार राज कुमार चौधरीलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनसरीका गण प्रमुख एसपी केशव भट्टराईले दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्नुका साथै बधाई, शुभकामना तथा आवश्यक निर्देशन समेत प्रदान गर्नु भयो ।
उक्त कार्यक्रममा गण्मा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

