एसएसपी दिलिप घिमिरेद्वारा परिसरबाट सरुवा भएका इन्सपेक्टरहरूको विदाई
जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भई अन्यत्र कार्यालयमा जान लाग्नु भएका प्रहरी निरीक्षकहरूलाई एसएसपी दिलिप घिमिरेले सफल कार्यकालको शुभकामना सहित बिदाइ तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


