एसएसपी तुलबहादुर कार्कीद्वारा हेडक्वाटरमा सरुवा भएका इन्सपेक्टर जितेन्द्र श्रेष्ठको विदाई
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको चलानीको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय ललितपुरबाट नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा सरुवा भएर जानुभएका भएका इन्सपेक्टर जितेन्द्र श्रेष्ठलाई सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौँला कार्यक्रम गर्नु हुँदै ललितपुरका एसएसपी तुल बहादुर कार्की लगायत डिएसपी तथा इन्सपेक्टरहरू ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


