एसएसपी दिलिप घिमिरेले अनुशासनमा रहेर नागरिक मैत्री व्यवहार गर्न प्रहरीलाई निर्देशन
काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दिलिप घिमिरेद्वारा प्रहरी वृत्त जनसेवाको निरीक्षण तथा निर्देशन कार्यक्रम आज सम्पन्न भएको छ ।
निरीक्षण तथा निर्देशनको क्रममा एसएसपी घिमिरेले कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण तथा अनुशासनमा रहनु पर्ने, नागरिक मैत्री व्यवहार, अपराध न्युनिकरण गरी नागरिक सामु सुरक्षाको प्रत्याभुति दिलाउने, प्रहरी कर्मचारीहरु ड्युटी समयमा चनाखो हुनुपर्ने, दुर्घटना, चोरी, लुटपाट जस्ता घटनाहरुको तत्काल प्रतिक्रिया गर्नुपर्ने, कार्यालयका सम्पुर्ण अभिलेखहरु दुरुस्त राख्नुपर्ने लगायत बिभागीय निति निर्देशन दिनुभएको थियो । Dilip Ghimire
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


