इन्सपेक्टर विशाल मल्ल असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी ओम प्रसाद अधिकारीद्वारा “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि-२०८३’’ बमोजिम २०८३ असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (BEST PROVINCE POLICE OF THE MONTH) घोषित हुनु भएका इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई हार्दिक वधाई तथा शुभकामना दिई प्रशंसा पत्र तथा पुरस्कार वितरण गर्नु भएको ।

