आईजीपी दान कार्कीद्वारा बढुवा भएका एसएसपी, एसपी, डिएसपी र इन्सपेक्टर लाई दर्ज्यानी चिन्ह सुशोभन
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा पदोन्नति भएका प्राविधिक प्रहरी समूहतर्फका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभित गर्नुभएको छ ।

