लागुऔषध नियन्त्रण ब्यूरोले ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको
भारतबाट लागुऔषध ल्याई लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले दिवे सुनार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला बर्दिया, बढैयाताल गाउँपालिका वडा नं. २ बस्ने ५२ वर्षीय दिवे सुनार रहेका छन्।

