एसएसपी सुरेश काफ्लेले काठमाडौंबाट बाहिरिने वैकल्पिक मार्ग कान्ति राजमार्ग अन्तर्गतका विभिन्न स्थानहरूको स्थलगत निरीक्षण
एसएसपी सुरेश काफ्लेले हाल उपत्यकाको यातायात संचालनमा असहज भएको परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौ बाट बाहिरिनको लागि व्यवस्था गरिएको वैकल्पिक मार्ग कान्ति राजमार्ग अन्तर्गत पर्ने भट्टेडाँडा, खानीखोला, बगुवा, बगर लगायतका स्थानहरुको स्थलगत निरीक्षण गर्नुका साथै सवारी आवागमनलाई सहज पार्नुहुदै ।

