सई मनोज साह सोनार साउन महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरद्वारा “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि-२०८३” बमोजिम २०८३ साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित हुनु भएका जिल्ला प्रहरी कार्यालय बारा, आर्थिक प्रशासन शाखा दरबन्दी भई प्रहरी चौकी बिश्रामपुर मुसहर्वा, बारामा कार्यरत प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई हार्दिक बधाई तथा सुभकामना दिई प्रशंसा- पत्र तथा पुरस्कार वितरण गर्नु भएको छ ।
सई मनोज साह सोनार साउन महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल

