नौदिन देखि त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनालाई उद्धार टोलीले भर्खरै सकुशल उद्धार
सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ । दुवै जनालाई हेलिकप्टर मार्फत उपचारात्मक काठमाडौँ ल्याइदैछ।

