मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी लघु सचेतनामुलक कार्यक्रम
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज एक विशेष लघु सचेतनामूलक तथा पर्चा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बैदाम सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त आयोजनामा यो कार्यक्रम सञ्चालन गरिएको हो।
पोखरा महानगरपालिका वडा नं.६ लेकसाइड स्थित हलनचोकमा खुदी ढुङ्गेपाटनस्थित श्री त्रिभुवन शान्ति माध्यमिक विद्यालयका कक्षा ८ का भ्रमणमा आएका विद्यार्थीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी लघु सचेतनामुलक कार्यक्रम तथा पर्चा वितरण कार्यक्रम सम्पन्न

