गृह सचिव केदारनाथ शर्माले नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन
गृह सचिव केदारनाथ शर्माले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण भ्रमण तथा प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधन सम्पन्न भएको छ ।
गृह सचिव शर्माले प्रहरी संगठनको सुदृढीकरण, शान्ति सुरक्षा र कानुन कार्यान्वयनका विषयमा सम्बोधन गर्नुभएको छ ।

