जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको गौशाला प्रहरी वृत्तको पुनर्निर्माण सम्पन्न
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी वृत्त गौशालाको पुनर्निर्माण भएको छ । आज एक विशेष कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दान कार्कीले उक्त प्रहरी वृत्तको समुद्घाटन गर्नुभएको छ ।

