आईजीपी कार्कीद्वारा काठमाडौँ परिसरका पूर्व एसएसपी रमेश थापा र दिलिप घिमिरे लगायत प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान
आइजीपी दान कार्कीले प्रहरी वृत्त गौशालाको भवनको पुनर्निर्माण कार्यमा अथक र उल्लेखनीय योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई कदरपत्र र प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो ।

