माइतीघरमा टेण्ट लगाएर बस्दै आएका प्रदर्शनकारीलाई प्रहरीले हटायाे
माइतीघरमा टेण्ट लगाएर बस्दै आएका प्रदर्शनकारीलाई प्रहरीले आज बिहान हटाएको छ। प्रहरीले अब रातकाे समयमा माइतीघरमा बस्न नदिने तर दिनमा विरोध प्रदर्शन गर्न दिने जनाएको छ।
टेण्टमा बस्दा प्रदर्शनकारीको स्वास्थ्यमा समस्या देखिन थालेपछि यस्तो कदम चालिएको प्रहरीको भनाइ छ ।

