नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन अन्तरगत कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको निरीक्षण
नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी शिद्धी बिक्रम शाह र डिआईजी दिनेश कुमार आचार्य सम्मिलित केन्द्रिय मूल्याङ्कन टोलीले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको निरीक्षण गरेको छ।
टोलीले कार्यालय भवन र सम्पूर्ण शाखाहरूको विस्तृत अवलोकन गरी त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाह र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक निर्देशन समेत दिएको छ।

