“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन” अन्तर्गत कोशी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी शिद्धी विक्रम शाहको नेतृत्वमा खटिएको निरीक्षण टोलीद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको स्थलगत अवलोकन तथा विभिन्न शाखाहरूको निरीक्षण पश्चात एआईजीले कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

