वरिष्ठ सई प्रकाश खत्री भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरद्वारा “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि-२०८३” बमोजिम २०८३ भदौ महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित हुनु भएका जिल्ला प्रहरी कार्यालय बारा, तालिम शाखा दरबन्दी भई इलाका प्रहरी कार्यालय अमलेखगंज, बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश कुमार खत्रीलाई हार्दिक बधाई तथा शुभकामना दिई प्रशंसा- पत्र तथा पुरस्कार वितरण गर्नु भएको छ ।

