बुटवलका इन्स्पेक्टर नेत्र बुढा आफैं माइक लिएर नदी किनारमा सचेतना फैलाउँदै ।
बुटवलको तिनाउ नदीमा जलसतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर नेत्र बुढाले आफैं माइक लिएर नदी किनारमा सचेतना फैलाउँदै ।
अविरल वर्षाका कारण तिनाउ नदीमा बाढीको जोखिम बढेकाले आसपासका नागरिकलाई सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन प्रहरीले विशेष आग्रह गरेको छ।
बुटवलका इन्स्पेक्टर नेत्र बुढा आफैं माइक लिएर नदी किनारमा सचेतना फैलाउँदै ।