गैँडाकोटमा बाढी पस्दा ११० घर डुबानमा परे
नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित बोटेटोलमा डुबेको बस्ती । नारायणी नदीको बाढी पस्दा यहाँका ११० घर डुबानमा परेका छन् ।


Sign in to your account