मर्स्याङ्दी नदी खुलाउने तयारीमा नेपाली सेनाका प्राविधिक टोली
मनाङको सदरमुकाम चामेस्थित तातोपानी कुण्डमा गत आइतबार बेलुकीदेखि थुनिएको मर्स्याङ्दी नदीको नेपाली सेनाको प्राविधिक टोलीले अनुसन्धान गरी नदी खुलाउने तयारी गर्दै ।


Sign in to your account