डिआईजी जयराज सापकोटाद्वारा कर्णाली प्रदेश मातहतका प्रमुखहरूसँग आर्थिक वर्षको प्रगति समिक्षा सम्पन्न
कर्णाली प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुख बीच चालु आ.व. २०८३/२०८४ को “कार्यसम्पादन करार” तथा गत आर्थिक वर्षको प्रगति समिक्षा सम्पन्न भएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटालगायत मातहतका कार्यालय प्रमुखहरू बीच कार्यसम्पादन करार सम्झौता र गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

