नेपाल प्रहरी प्रधान कार्यालयस्थित अरनिको हलमा आईजीपी दान कार्कीको प्रमुख आतिथ्यमा सञ्चार उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न ।
कार्यक्रममा हाइटेरा कम्युनिकेसन्स प्राइभेट लिमिटेड (Hytera Communications Private Limited) का प्रबन्ध निर्देशक निङ मा (Ning Ma) ले कम्पनीका तर्फबाट नेपाल प्रहरीको कार्यसम्पादनमा प्रयोग हुने विभिन्न सञ्चार उपकरणहरू प्रहरी महानिरीक्षकज्यूलाई हस्तान्तरण गर्नुभयो।

