डिआईजी खनालद्वारा पूर्व प्रहरी हवल्दार गंगा लिम्बुलाई दोसल्ला ओढाई सम्मान
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालद्वारा तेह्रथुमको म्याङ्लुङ नगरपालिका-१ निवासी ८० वर्षीय पूर्व प्रहरी हवल्दार गंगा प्रसाद लिम्बुलाई प्रहरी सेवामा रहँदा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमको सभाहलमा दोसल्ला ओढाई सम्मान गरिएको छ।

