आईजीपी दान कार्कीको निर्देशन सम्बोधन कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेसहित वरिष्ठ अधिकृतहरूको भर्चुअल सहभागिता
प्रहरी आईजीपी दानबहादुर कार्कीबाट आज समसामयिक विषयवस्तुमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूलगायत यस कार्यालय तथा मातहतका कार्यालयहरूमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको छ।

