गृहमन्त्री गुरुङ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्नुभएको छ।
बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएका गृहमन्त्री गुरुङलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) लगायत विभिन्न सुरक्षा निकायका प्रमुखहरूले विमानस्थलमा पुगेर बिदाइ गरेका छन्।

