इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा प्रहरी उच्च नेतृत्वको फोटो फिचर
राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलगायत प्रहरी उच्च नेतृत्वका अधिकृतहरूको उपस्थितिका केही झलकहरू।

